काठमाडौँ महानगरपालिका कार्यालय, बाघदरबार

55 reviews

M8X6+GR4, China Town Rd, Kathmandu 44600, Nepal

www.kathmandu.gov.np

+97714231312

About

काठमाडौँ महानगरपालिका कार्यालय, बाघदरबार is a City government office located at M8X6+GR4, China Town Rd, Kathmandu 44600, Nepal. It has received 55 reviews with an average rating of 3.6 stars.

Photos

Hours

Monday10AM-5PM
Tuesday10AM-5PM
Wednesday10AM-5PM
Thursday10AM-5PM
Friday10AM-5PM
Saturday10AM-5PM
SundayClosed

F.A.Q

Frequently Asked Questions

  • The address of काठमाडौँ महानगरपालिका कार्यालय, बाघदरबार: M8X6+GR4, China Town Rd, Kathmandu 44600, Nepal

  • काठमाडौँ महानगरपालिका कार्यालय, बाघदरबार has 3.6 stars from 55 reviews

  • City government office

  • "काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०"

    "राष्ट्रिय परीचयपत्र बनाउन जिल्ला प्रसासन कार्यालय काठमाडौं गयको त्यहाँ पर्किङ छैन रे बाहिर पर्किङ गर्नु भन्नु भयो बाहिर पर्किङ गरेर दिनभरी लाइन बसेर काम सकेर बाईक लिन जादा बाईक छैन। बाईक खोइ भनेर बुज्दा काठमाडौं महानगर को गाडि ले 20 वटा जति बाईक लयो रे बाईक लिन गाको 1हजार जरिवाना रे त्यो जरिवाना तिरेर हिंड्न लागेको बाईक को आगाडि भाइजर आलिकती फुटेको रैछ त्यो बनाइदिन्छ रे तर प्रोसेस लमो छ भन्छ जरिवाना न लिनु म बनाउछु भन्दा हुदैन रे बनाउन 1महिना देखी 3 महिना सम्म लाग्छ रे मैले आब काम छोडेर बनाउन प्रोसेस मा जनि कि भयो भनेर छोडने जिल्ला प्रसासन कर्यलय मा पर्किङ छैन त हाम्रो गल्ती कि पर्किङ हुनुपर्छ कि बाईक उठाउनु पाइदैन । पर्किङ को समन्दमा नब निर्बचित काठमाडौं महानगर का मेयर बालेन साहा को ध्यान जहोस ।"

    "Kathmandu city has rich history of about 200 decades old with its' religious affiliations are dominantly Hinduism followed by Buddhism"

    "काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०"

    "Greetings: I visited Nepal two times"

Reviews

  • jiwan Ilameli

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ । धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ । कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ । इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।

  • Saroj Dhakal

राष्ट्रिय परीचयपत्र बनाउन जिल्ला प्रसासन कार्यालय काठमाडौं गयको त्यहाँ पर्किङ छैन रे बाहिर पर्किङ गर्नु भन्नु भयो बाहिर पर्किङ गरेर दिनभरी लाइन बसेर काम सकेर बाईक लिन जादा बाईक छैन। बाईक खोइ भनेर बुज्दा काठमाडौं महानगर को गाडि ले 20 वटा जति बाईक लयो रे बाईक लिन गाको 1हजार जरिवाना रे त्यो जरिवाना तिरेर हिंड्न लागेको बाईक को आगाडि भाइजर आलिकती फुटेको रैछ त्यो बनाइदिन्छ रे तर प्रोसेस लमो छ भन्छ जरिवाना न लिनु म बनाउछु भन्दा हुदैन रे बनाउन 1महिना देखी 3 महिना सम्म लाग्छ रे मैले आब काम छोडेर बनाउन प्रोसेस मा जनि कि भयो भनेर छोडने जिल्ला प्रसासन कर्यलय मा पर्किङ छैन त हाम्रो गल्ती कि पर्किङ हुनुपर्छ कि बाईक उठाउनु पाइदैन । पर्किङ को समन्दमा नब निर्बचित काठमाडौं महानगर का मेयर बालेन साहा को ध्यान जहोस ।

  • Kapil S. Kakshapati

Kathmandu city has rich history of about 200 decades old with its' religious affiliations are dominantly Hinduism followed by Buddhism. Kathmandu is now the premier cultural & economic hub of Nepal which is considered to have the most advanced infrastructure among urban areas in Nepal and Kathmandu Metropolitan Office is concern of the Federal Democratic Republic of Nepal known as Capital of Nepal; is also the headquarters of the Central Region i.e. Madhyamanchal. #Kathmandu pride of Nepal #Capital of Nepal #Central region of Nepal #Heritage sites in Nepal

  • Ananda Pathak

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७'२२" उत्तरी अक्षांश र ८५'२०" पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

  • Kouadio Boga

Greetings: I visited Nepal two times. The first time was in November 2022 and the second time in March 2023. During my time there, the family that I stayed with and their significant others had nothing but good words about the Mayor of Kathmandu for his initiatives about the safety of Banishwor residents, which is to have the street dogs vaccinated and spayed. I congratulate him for taking such an important life saving initiative. Thank you.

  • Lisa T

Do something useful instead of affecting/demotivating people who actually want to stay in Nepal, work, and make a living, instead of going abroad. I regret not leaving this country everyday. ‍♀️ Always wondered why was I so patriotic as a teen and thought that living here made much sense than going abroad. …

  • Hom Jyoti Adhikari

Kathmandu Metropolitan City Office is located at Sundhara, Kathmandu. The office building is an ancient structure that itself deserves an archeological attention ⚠️. However, the recent actions of the Metropolitan regarding its taxation scheme and handling of reconstruction of Ranipokhari are pathetic.

  • Samuele Santagiuliana

Bellissimo posto a parte il traffico lo smog ma a parte questo l'accoglienza è ottima quí! Ti danno il cuore questa gente qui! Poi negozi e ristoranti veramente molto buoni! Da ritornarci sicuramente più volte possibile! Troppo bello

  • Shyam Maharjan

Yo app clean ktm download garus afno thau safa rakhus ko site site ma dhulo pani le safa garnu paryo Thau Thai ma dust bin ra hariyari parnu paryo. Natra Jana pratinidhi ayeko k artha rahayo

  • Bharat Acharya

Kathmandu Metropolitan City,the eldest metropolitan city of Nepal , is located at an elevation of approximately 1338 meters. It’s administrative office is located in Sundhara.

  • Mike SONEHARA

The city office of Kathmandu Metropolitan City. The original heritage building was hit by the earthquake in 2015 so it is relocated up on the neighboring commercial building.

  • Anup Poudyal

Kathmandu is the capital and eldest metropolitan city of Nepal. The city is the urban core of the Kathmandu Valley in the Himalayas.

  • Pradeep Paudel

Kathmandu metropolitan city office located at sundhara ktm .. pls mayor do some work pls to improve the city clean

  • Yadav mukesh

Beautiful but unmanaged...let's hope Balen shah can manage it

  • pradeep amatya

Service provided by the worker are quite satisfied and good

  • Kiran Joshi

As a metro city office needs improvement

  • Ramesh Sapkota

Office of kathmand metropolitan city.

  • Pratap Chamling

Main office of Kathmandu Metro city.

  • Amarendra K Yadav

Unmanaged service n too much hassle

  • Pawan Bhattarai

Kathmandu Metropolitan City Office

  • Mahendra Shahi

Very beautiful place and ❤️❤️

  • A T

Good locality and clean.

  • SES Talks

Making Kathmandu better

  • Binod Nepal

Need more improvement

  • Mangal Limbu

Well come Avreyone

  • Badri Rai

Too much hassling.

  • UR-SAM

Government Office

  • Durga Pd. Bhatta

Government Office

  • Pradip Subedi

Nice to visit

  • Nischal Gautam

Peaceful

  • Bhagawan Karki

Good.

  • Sabitri

Good

  • Rajiv Rajiv

Raxi

  • Aarav Poudel

KTM

  • Santosh Jha
  • Bhola Prasad koirala
  • vivas koirala
  • Chandan Shakya
  • Himalayan Travel Leaders Nepal Pvt Ltd
  • Santosh Dulal
  • tech tricks
  • Rajib Mehta
  • Shaurabh Raj Sangum
  • narayan prasad Bhandari
  • Ashish Singh
  • Sierra
  • doma bajracharya joshi
  • Saurav Bajracharya
  • नेपाल बोल्छ
  • Kishor Khati
  • Nawaraj Paudel
  • Govinda Siwakoti
  • Mero Nepal
  • Shyam Maharjan

Similar places

Kirtipur Nagarpalika Office

7 reviews

M7HJ+44F, Ring Rd, Kirtipur 44618, Nepal

Kathmandu Metropolitan city Head Office

3 reviews

Kathmandu Plaza, Kamaladi Rd, काठमाडौँ 44600, नेपाल

Land Revenue Office

1 reviews

M7RJ+7V5, Purano Bagar Marg, Kirtipur 44600, Nepal

Itumbahal Ward Office

1 reviews

P845+R5M, Kathmandu 44600, Nepal

Dhapasi - 6, Woda Office

Q82H+CGR, Tokha 44600, Nepal