रत्न पार्क

14993 reviews

रत्न पार्क पथ, Kathmandu 44600, Nepal

About

रत्न पार्क is a Park located at रत्न पार्क पथ, Kathmandu 44600, Nepal. It has received 14993 reviews with an average rating of 3.9 stars.

Photos

Hours

Monday5AM-5PM
Tuesday5AM-5PM
Wednesday5AM-5PM
Thursday5AM-5PM
Friday5AM-5PM
Saturday5AM-5PM
Sunday5AM-5PM

F.A.Q

Frequently Asked Questions

  • The address of रत्न पार्क: रत्न पार्क पथ, Kathmandu 44600, Nepal

  • रत्न पार्क has 3.9 stars from 14993 reviews

  • Park

  • "खुला मञ्चको आफ्नै वैशिष्ट्य, आफ्नै इतिहास छ । यो मञ्चको भवन बनेपछि सरकारले यसको पछिल्लो भाग ‘युवा कलाकार समूह’को कार्यालय राख्ने प्रयोजनका लागि निःशुल्क उपलब्ध गराएको थियो । मञ्चको वरिपरि नेपाली कला क्षेत्रका हस्तीहरूको जमघट हुन्थ्यो । पञ्चायत कालीन समयमा यो मञ्च बेलायतको हाइड पार्कको समानान्तर नै त थिएन, तर हाइड पार्कका धेरै फिचरहरूसँग मिल्दोजुल्दो थियो यो मञ्च । यो मञ्चमा विशिष्ट पाहुनाहरूको अभिनन्दन हुन्थ्यो । पञ्चहरूका सभा र भेला हुन्थे । काठमाडौं सहरमा राजनैतिक चेतनाको विस्तारसँगै सुरक्षा समस्या बढेको महसुस ग¥यो राजदरबारले । यही सुरक्षा सन्त्रासका कारण काठमाडौं नगर पञ्चायतले विदेशी अतिथिहरूको नागरिक अभिनन्दन बन्द कोठामा गर्न थालेपछि खुला मञ्चको सरकारी महत्व घट्यो । ती नेपाली भाग्यमानी पुस्ताका थिए, जसले विश्वका साँच्चैका, ‘जमामर्द’ नेताहरूको नागरिक अभिनन्दन खुला मञ्चमा गर्न पाए । खुला मञ्चमा भएको एउटा नागरिक अभिनन्दन थियो चीनका तत्कालीन उप–प्रधानमन्त्री तथा उदार आर्थिक नीतिका प्रवर्तक तेंग श्याओ पिंगको । उनको भाषण तेजस्वी थियो । उनले आफूलाई उदार लोकतन्त्रको पक्षमा खडा गरेका थिए । राजा वीरेन्द्रले २०३६ जेठ १० मा बहुदलीय प्रजातान्त्रिक व्यवस्था र निर्दलीय पञ्चायत व्यवस्थाका बीच जनतालाई कुनै एक व्यवस्था चुन्ने अधिकार दिंदै जनमत संग्रहको घोषणा गरेपछि बीपी कोइरालाले नेपाली जनतालाई खुला मञ्चबाटै सम्बोधन गर्नुभएको थियो । जेलजीवन, निर्वासन र फेरि जेल जीवनपछि बीपीले सार्वजनिक भाषण गर्नु भएको पहिलो अवसर थियो त्यो । उहाँले आफ्नो भाषणमा जनतासमक्ष नेपाली कांग्रेसलाई ‘उत्तराधिकारी’ सरकारका रूपमा प्रस्तुत गर्नु भएको थियो । बीपीको भाषणलाई त्यतिबेला धेरैले मन पराएका थिएनन । बीपीले जनमत संग्रहलाई बिनापूर्व सर्त मान्नुभएको थियो । खासगरेर, उग्रवादी राजनीतिका हर्ताकर्ताहरू उहाँ राजतन्त्रप्रति धेरै नरम हुनुभएको भनेर कुरा काट्न थालेका थिए । बीपीलाई यो आलोचनाले छोएन । उहाँबाट कुनै प्रतिक्रिया आएन । त्यस दिन बीपीसँगै खुला मञ्चमा भाषण गर्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजतन्त्रको कटु आलोचना गर्दै जनमत संग्रहका लागि पूर्वसर्तहरू राख्नुभएको थियो ।"

    "The Park was built at the investment of Rs 20 million of Kathmandu Metropolis and Rs 40 million of Madhyapur Thimi municipality under the Town-Town Collaboration Programme"

    "यो रत्नपार्क काठमाडौंको मुटुमा अवस्थित छ/रानीपोखरी नजिक छ। यो पार्क वा उद्यान म धेरै सुविधा छन् जस्तै यस रत्नपार्कमा इन्टरनेट सेवा को निःशुल्क व्यवस्था गरिएको छ। यहाँ को वातावरण पनि एकदमै मन लोभ्याउने,रमाइलो,सफा र स्वच्छ/हरियाली आदि छ। यहाँ मलाई जहाँ सम्म लाग्छ विद्यार्थीहरुलाई discount को व्यवस्था गरिएको छ। अन्तिम पटक मैले मेरो साथीहरु सँग यस पार्कको भ्रमण/घुम्न जाँदा हाम्रो रु २५ प्रति व्यक्ति लेकाे थियो र निःशुल्क इन्टनेट को पासवर्ड पनि वोर्ड मा टासेको हुन्छ । यहाँ शौचालयको पनि राम्रो प्रबन्ध छ, यहाँ बालबालिकाको लागि खेलन को लागि चिप्लेटी, पिङ, ढेकिच्यौ आदिको व्यवस्था छ साथै बस्न को लागि कुर्सी को एवंम् कुर्सी मा नभए जमीनमा बस्दा पनि कहीँ फरक हुन किन की जमीन सबै दुबो तथा अन्य घाँस ले छोपेको छ त्यसैले फोर लाग्ने चिन्ता नाई छैन । अनि सानासाना पोखरी जसमा हाँस हरू पालेका थिए । यहाँ जति मन लाग्छ त्यति बसे नी हुन्छ । यहाँ दिनहुँ मानिस आफ्नो साथी, परिवारका सदस्य तथा नातेदार सँग आउने गर्छन् । यहाँ धेरै आनन्दको अनुभूति हुन्छ। अत: हरेक मानिस चाहे काठमाडौंमा बस्ने होस वा आउने होस एक चोटि त यो पार्क वा उद्यान को भ्रमण आवश्य गर्नु पर्छ । यस्तो सस्तोमा यति राम्रो ठाउँको अवलोकन गर्न पाउनु सौभाग्य प्राप्त गरेको झैं हो । "

    "Escape the hustle and bustle of Kathmandu and immerse yourself in the serenity of Shankhadhar Park"

    "नेपालीको शानको रुपमा रहेको एतिहासिक स्थल रत्नपार्क देशकै शानको रुपमा रहेको छ वास्तवमा भन्ने हो भने रत्नपार्क सबैले आराम गर्ने स्थलको रुपमा रहदै आएको छ रत्नपार्क शान्त हरियाली र फुल बगैंचाले सजिएको छ । पार्क संचालनलाई व्यवस्थित बनाउन टिकटको व्यवस्था गरिएको छ भने महानगरले १९ जना कर्मचारी खटाएको छ । रत्नपार्कको निर्माण कार्य बि"

Reviews

  • Mr. B

खुला मञ्चको आफ्नै वैशिष्ट्य, आफ्नै इतिहास छ । यो मञ्चको भवन बनेपछि सरकारले यसको पछिल्लो भाग ‘युवा कलाकार समूह’को कार्यालय राख्ने प्रयोजनका लागि निःशुल्क उपलब्ध गराएको थियो । मञ्चको वरिपरि नेपाली कला क्षेत्रका हस्तीहरूको जमघट हुन्थ्यो । पञ्चायत कालीन समयमा यो मञ्च बेलायतको हाइड पार्कको समानान्तर नै त थिएन, तर हाइड पार्कका धेरै फिचरहरूसँग मिल्दोजुल्दो थियो यो मञ्च । यो मञ्चमा विशिष्ट पाहुनाहरूको अभिनन्दन हुन्थ्यो । पञ्चहरूका सभा र भेला हुन्थे । काठमाडौं सहरमा राजनैतिक चेतनाको विस्तारसँगै सुरक्षा समस्या बढेको महसुस ग¥यो राजदरबारले । यही सुरक्षा सन्त्रासका कारण काठमाडौं नगर पञ्चायतले विदेशी अतिथिहरूको नागरिक अभिनन्दन बन्द कोठामा गर्न थालेपछि खुला मञ्चको सरकारी महत्व घट्यो । ती नेपाली भाग्यमानी पुस्ताका थिए, जसले विश्वका साँच्चैका, ‘जमामर्द’ नेताहरूको नागरिक अभिनन्दन खुला मञ्चमा गर्न पाए । खुला मञ्चमा भएको एउटा नागरिक अभिनन्दन थियो चीनका तत्कालीन उप–प्रधानमन्त्री तथा उदार आर्थिक नीतिका प्रवर्तक तेंग श्याओ पिंगको । उनको भाषण तेजस्वी थियो । उनले आफूलाई उदार लोकतन्त्रको पक्षमा खडा गरेका थिए । राजा वीरेन्द्रले २०३६ जेठ १० मा बहुदलीय प्रजातान्त्रिक व्यवस्था र निर्दलीय पञ्चायत व्यवस्थाका बीच जनतालाई कुनै एक व्यवस्था चुन्ने अधिकार दिंदै जनमत संग्रहको घोषणा गरेपछि बीपी कोइरालाले नेपाली जनतालाई खुला मञ्चबाटै सम्बोधन गर्नुभएको थियो । जेलजीवन, निर्वासन र फेरि जेल जीवनपछि बीपीले सार्वजनिक भाषण गर्नु भएको पहिलो अवसर थियो त्यो । उहाँले आफ्नो भाषणमा जनतासमक्ष नेपाली कांग्रेसलाई ‘उत्तराधिकारी’ सरकारका रूपमा प्रस्तुत गर्नु भएको थियो । बीपीको भाषणलाई त्यतिबेला धेरैले मन पराएका थिएनन । बीपीले जनमत संग्रहलाई बिनापूर्व सर्त मान्नुभएको थियो । खासगरेर, उग्रवादी राजनीतिका हर्ताकर्ताहरू उहाँ राजतन्त्रप्रति धेरै नरम हुनुभएको भनेर कुरा काट्न थालेका थिए । बीपीलाई यो आलोचनाले छोएन । उहाँबाट कुनै प्रतिक्रिया आएन । त्यस दिन बीपीसँगै खुला मञ्चमा भाषण गर्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजतन्त्रको कटु आलोचना गर्दै जनमत संग्रहका लागि पूर्वसर्तहरू राख्नुभएको थियो ।

  • Anish Acharya

The Park was built at the investment of Rs 20 million of Kathmandu Metropolis and Rs 40 million of Madhyapur Thimi municipality under the Town-Town Collaboration Programme. On the occasion of Shankhadhar Day, Kathmandu metropolis mayor Bidya Sundhar Shakya inaugurated the park amidst a programme on Sunday. He shared the metropolis has been providing support to 12 municipalities of the Valley for the construction of religious and tourism parks as well as the multi-purpose parks. 'Kathmandu metropolis is the oldest and the most resourceful cultural town. It also has the obligation to help adjoining municipalities in their bid to construct public places. Construction of Sankhadhar Park was a manifestation of town-town collaboration', mayor Shakya added. Also speaking on the occasion, Madhyapurthimi municipality Mayor Madan Sundar Shrestha said, 'We had approved a master plan with a total budget of Rs 130 million for the park construction'. The first phase of its construction has been finalized and remaining portion has been planned for the next tenure, Shrestha said, expressing his confidence that the KIMC would extend further financial support in the upcoming year to complete the backlog of construction works. The park stretched over the area of 13 ropani has water fountain, stone-carved step, hanging garden, stone spout, MP theatre and green garden. According to the master plan, Green Park, children park, traditional hall, statue of Shankhadhar Sakhwa, big conge, rock climbing and rope climbing spots are to be constructed in remaining five ropanis of land. At the programme, Kathmandu metropolis Deputy Mayor Hari Prabha Khadgi Shrestha said the metropolitan city has emphatically collaborated for the preservation of culture and heritage.

  • jonas khatri

यो रत्नपार्क काठमाडौंको मुटुमा अवस्थित छ/रानीपोखरी नजिक छ। यो पार्क वा उद्यान म धेरै सुविधा छन् जस्तै यस रत्नपार्कमा इन्टरनेट सेवा को निःशुल्क व्यवस्था गरिएको छ। यहाँ को वातावरण पनि एकदमै मन लोभ्याउने,रमाइलो,सफा र स्वच्छ/हरियाली आदि छ। यहाँ मलाई जहाँ सम्म लाग्छ विद्यार्थीहरुलाई discount को व्यवस्था गरिएको छ। अन्तिम पटक मैले मेरो साथीहरु सँग यस पार्कको भ्रमण/घुम्न जाँदा हाम्रो रु २५ प्रति व्यक्ति लेकाे थियो र निःशुल्क इन्टनेट को पासवर्ड पनि वोर्ड मा टासेको हुन्छ । यहाँ शौचालयको पनि राम्रो प्रबन्ध छ, यहाँ बालबालिकाको लागि खेलन को लागि चिप्लेटी, पिङ, ढेकिच्यौ आदिको व्यवस्था छ साथै बस्न को लागि कुर्सी को एवंम् कुर्सी मा नभए जमीनमा बस्दा पनि कहीँ फरक हुन किन की जमीन सबै दुबो तथा अन्य घाँस ले छोपेको छ त्यसैले फोर लाग्ने चिन्ता नाई छैन । अनि सानासाना पोखरी जसमा हाँस हरू पालेका थिए । यहाँ जति मन लाग्छ त्यति बसे नी हुन्छ । यहाँ दिनहुँ मानिस आफ्नो साथी, परिवारका सदस्य तथा नातेदार सँग आउने गर्छन् । यहाँ धेरै आनन्दको अनुभूति हुन्छ। अत: हरेक मानिस चाहे काठमाडौंमा बस्ने होस वा आउने होस एक चोटि त यो पार्क वा उद्यान को भ्रमण आवश्य गर्नु पर्छ । यस्तो सस्तोमा यति राम्रो ठाउँको अवलोकन गर्न पाउनु सौभाग्य प्राप्त गरेको झैं हो ।

  • PREM GAUTAM

Escape the hustle and bustle of Kathmandu and immerse yourself in the serenity of Shankhadhar Park. Nestled in the heart of the city, this picturesque park is a welcome retreat for those seeking a peaceful escape✨. The park's well-maintained grounds and abundance of seating areas make it the perfect destination for a relaxing day out with your loved ones. The park's child play area, complete with swings and slides, is perfect for families with young children. Though there is an entry fee, the stunning scenic beauty and child-friendly amenities make it well worth the cost. It would be even better if the park provided charging points for electronic devices.

  • Bhupal D Shrestha

नेपालीको शानको रुपमा रहेको एतिहासिक स्थल रत्नपार्क देशकै शानको रुपमा रहेको छ वास्तवमा भन्ने हो भने रत्नपार्क सबैले आराम गर्ने स्थलको रुपमा रहदै आएको छ रत्नपार्क शान्त हरियाली र फुल बगैंचाले सजिएको छ । पार्क संचालनलाई व्यवस्थित बनाउन टिकटको व्यवस्था गरिएको छ भने महानगरले १९ जना कर्मचारी खटाएको छ । रत्नपार्कको निर्माण कार्य बि.स २०१८ सालमा तत्कालीन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहको ईच्छा अनुसार सुरु गरिएको हो । यसको निर्माण सम्पन्न भने २०२१ सालमा भएको थियो । पछि २०५८ साल जेठ ५ गते रत्नपार्क महानगरको मातहतमा आएपछि २०६३ साल कार्तिक १ गते देखि महानगरकै वातावरण विभागले यसको संचालन तथा समबद्र्धनको जिम्मेवारी निर्वाह गर्दे आएको छ ।

  • Shekhar Bhakta Malla

It was earlier known as Ratna Park. It was named after then queen Ratna Rajya Laxmi Devi Shah. And it was built by then king Mahendra Bir Bikram Shah. This park is situated in the middle of the city and it has a variety of flowers from all seasons which brings people closer to nature. There are plenty of benches to take a rest on when someone is tired from observing the park. This park is connected to almost every location of the city via bus, taxi and micro bus. There is a nominal fee for the tickets to enter the park. It is a very nice and beautifully decorated park.

  • JITENDRA Dhawal

Ratna Park is one of the oldest park in Kathmandu यसलाई राजा महेंद्रकी पत्नी रानी रत्नको नाममा राखिएको छ। यो बच्चाहरूको लागि निर्माण गरिएको हो र रत्नको नामबाट राखिएको छ, राजा महेन्द्रकी दोस्रो रानी। यो काठमाडौंको मध्य भागमा रानी पोखरी र तूडिखेलको बीचमा अवस्थित छ। अनि छुट्टीको दिन हो र धेरै मानिसहरू श्रम दिवस मनाउन वरपर जम्मा भएका थिए, हामीले पार्कमा पनि धेरै मानिसहरू भेट्यौं। नि: शुल्क प्रवेशका लागि हाम्रा आशाहरूको विपरीत, पार्कमा टिकट लिन हामीले २ Rs रुपैयाँ तिर्नु पर्छ। DSLR लिनाले मानिसहरूलाई डराउँदछ, सबै तस्वीरहरू एक स्मार्टफोन द्वारा लिएको छ।

  • Saugat Timilsina

Well maintained and nice place to take a break from all the hussle and bustle of the ratna park area. Although I have no complaint regarding the place, I would suggest the management board of this park to get and provide a locker service for the visitors which inturn would retain dwellers to spend more time thereby utilizing the motive of this park fully. Plus putting more charging points around the benches might be helpful too. A big thank you for such a good maintenance to the employees and management board/committee

  • Phulmaya Tamang

Ratnapark is a well-known public park located in Kathmandu, Nepal. It is a popular gathering place for both locals and tourists and serves as a central hub in the city. The park is often used for various events, social gatherings, and as a transit point for people traveling within Kathmandu. It's an important landmark in the city and has historical significance as well. Please note that my knowledge is based on information available up to September 2021, and there may have been developments or changes since then.

  • Bharat Pun Magar

Best place to take a rest after travelling in a busy and noisy ratnapark area. There are beautiful gardens with flowers, benches , waterfalls, swings and trees . You can have a dating or spend some time there with your loved one and relatives. You have to buy tickets, a bottle of water to stay out of thrust and some breakfast also. I have been there with my loved one around 6 years ago and have really good memories with this park. I miss you my love

  • Ayush Dhamala

Shankhadhar Park is a green urban landscaped garden located in the heart of Kathmandu, Nepal. The park is well-maintained and has an abundance of seating areas, making it a perfect destination for a relaxing day out with your loved ones. The child play area, complete with swings and slides, is perfect for families with young children. Although there is an entry fee, the stunning scenic beauty and child-friendly amenities make it well worth the cost.

  • Rawjesh Rajbhandari

The park's outskirts are extremely noisy. The outskirts are clogged with street markets and public vehicles horns. Also surrounded by illiterate and abusive individuals. However, the park itself is clean and well-kept. There are no issues within the park. This is a fantastic palace for mind relaxation. Peaceful surroundings, natural beauty, open space, and tastefully decorated. I adore this location.

  • Mr. Unsuccessful But Unstoppable

The old name of this park is Ratnapark Park. Which is now called ShankhaDhar Park. This park is located between Bhirkuti Mandap, Bagbazar Bridge, Army Hospital, Electricity Authority and Ramipokhri. Nowadays this park is maintained in a great way. In this park you can make video TikTok, capture Photo, morning and evening Walk and sit or gossip comfortably with your family.

  • Nabin Adhikari

My Name is Nabin Adhikari i con Form Kathmandu Nepal born village Gorkha Nepal 9 visited US 2023 March17 always All days Date time month open always wel come Nepal Nabin Adhikari always Miss you and love you united states of US like always love always God united states of US always wel = Come Nabin ❤️ Adhikari . …

  • Chiranjeebi Dahal (Baikuntha)

काठमांडू को केन्द्र मा रहे को यो पार्क भिडभाड बाट केहि बेर मुक्तिका लागी आरामदायक स्थान हुन्छ । केहि बोट बिरुवा र जात जातका फूलहरुको मनमोहक दृश्य देख्न सकिन्छ । निशुल्क: शौचालय को सुविधा र वाई-फाई को सुविधा समेत छ । साथी पर्खन र केहिबेर आराम गर्न बस्ने ठाउं समेतको राम्रो व्यवस्था छ । समग्र मा यो स्थान रमणीय छ ।

  • Rohit Prasad Maurya

“Studying about nature from books and movies is not enough. One has to experience it, find out ways to preserve and nurture it and that cannot be done in classrooms. Camps like these are essential for an overall development, education of a child…………………” Children park ️ at Kathmandu hart

  • Pratima Basnet

One of the busiest places . If you want clothes and necessary items at a reasonable rate then this is the place that you can visit. Here you can get everything you need from fashion accessories to clothes, shoes and ready made bags, branded non branded. This place is the hub for affordable fashion.

  • Prabin Bhujel

Ratnapark is a public park located in Kathmandu, Nepal. It's known for its central location and historical significance, offering a space for relaxation and gatherings for locals and tourists alike. However, it has faced issues like overcrowding, cleanliness problems, and insufficient maintenanc.

  • Netra Hari Devkota

I visited this park when my exam center was in bagbazar for 5 days. I used to go early before exam and sat there to study. It was great to see some guy too studying. Some couples were on romance . You have to find a some space and dont get distracted with the scene there. Anyway its cool palce

  • Vijaynath Chaudhary

रत्न पार्क मध्य काठमाडौँ मा अवस्थित एक पार्क हो। यसको नामाकरण राजा महेन्द्र पत्नी रानी रत्नको नाममा राखिएको छ। यो बालबालिका हरूको लागि निर्माण गरिएको हो र रत्नको नामबाट राखिएको छ। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप राजा महेन्द्रले बच्चाहरुको लागि भनेर पार्क तयार पार्न लगाएका थिए |

  • FARKHUN's Life

Shenkhdar Urban Park is known as “Ratna Park”, named after Queen Ratna, wife of King Mahendra. Dedicated to walking, comfortable seats, but unfortunately bad toilet and bad internet connection. Etrance fee is not free. For Foreigner is 100 Rupee (February 2023)

  • Umesh Duwal

Suitable for refreshments after busy hours. Surrounded by plants and flowers but the management and maintenance is too poor. Water in the pond is dirty and Open place is not properly managed. The park is overcrowded and seems like picnic spots.

  • Let's EXPLORE

I don't no why r they charging 25 rupees as entry fee. Nothing interesting inside the park. Mostly tired people visit to rest or young couples to spend time. Maintenance is not upto expectation but remains over crowded most of the times.

  • ferus habitus

Considering what it was before, I was impressed. Its pretty well maintained however people sleep in chairs so premium spot with shades is bit rare. Too many couples. Entry fee for adult is 25 I am guessing there's discount for students.

  • Nabiin Vai

Nice place to be when in Kathmandu. This centrally located park is very peaceful but there is an entrance fee. The wifi there is free but does not work around the perimeter of the park. There may be few scammers out there, be aware.

  • Bibas Dhakal

यहाँ सबै ब्रान्ड्का मोबाईल फोन को लयेरिङ साथै फ्लेक्स बोन्डिङ पनि गरिन्छ। हामी लै एक चोती सेवा गर्ने मौका दिनुस हजुरहरुलाइ अवस्य क्गुसी पार्ने छौ सुक्रबार दमक बजार बन्द हुने भएकाले हामिलाइ कन्ट्याक गरेर मात्र आउनु होला अरु सवै … थप

  • Bir Ghale

Everyone should come to mendo hotel ghopte, it is very good to have dinner, so all foreign guests, don't forget mendo hotel, everything is good for you from Sarbes, draingma fire does not blow in other hotels

  • Harpreet Singh Sidhu

Owner threatens u at end and even fights n beats u. Worst service. No hot water provided. No drinking water provided. Flush was not working. Worst service. Threatens to kill u and then raise hands on u.. …

  • Navin Khanal

Amazing place for peace lover and couple . Entry fee also too cheap . u can visit there easily buy bus or any kind of vehicle . There is also public toilet,water bank .Very beautiful garden ,flowers . Wow

  • Jayaram Rokka

मन परेन पुरानो सम्रचना मासेर नया राख्नु उचित होला र फेरि अर्को ब्याबस्था आयो भने फेरि अर्को राख्नी होर बरु कुनै नया ठाउमा राखेको भए के हुन्थ्यो मेरो मात्र आम नेपाली को धारणा राखेको मात्र हो अन्यथा होइन ।

  • Jenish Poudel

This park is made with the name of Queen Ratna rajya Laxmi Devi saha the second wife of Shree paacha bada Maharaj Dhiraj Mahendra bir Bikram saha the father of king Birendra and king gyenendra. …

  • Nirajan Thapa

३० रूपियाँ तिराइसके पछि शौचालय पनि सफा राख्न परो। फोहोर व्यवस्थापनमा पनि अलि ध्यान पुगे जस्तो देखिएन। टिकट बेच्ने ठाउँमा बस्ने कर्मचारीमा आफूले गरिरहेको काममा खासै मन गएको जस्तो देखिएन। …

  • Traveller Nepal

It was previously called as RATNAPARK but now Shankhadhar Park. Park is average with some flowers and trees. Slides and swings are also there for kids. Water ATM outside the park was out of order.

  • Nischal Kc

"Shankhadhar Park: Urban tranquility in Kathmandu. A peaceful escape with lush greenery, cultural vibes, and a glimpse into Nepal's history. Perfect for a leisurely stroll or quiet reflection.

  • Indra Prasad Ghimire (Dinesh)

It gives a little bit fresh air and nature experiences of Kathmandu people! But it should allow some of food and beverages to visitores and have to manage not to be dirty as well!

  • Shekhar Basnet

यो शंखधर पार्क होइन " रत्न पार्क " थियो र हो...यो नसल्बादिले फेरेको नाम हो ..र मेरो भावी सन्ततिले एस पार्कलाई " रत्न पार्क'को नामले मात्र चिन्ने छन् / सिधा कुरा प्रस्ट विचार

  • Nabin Purbey

It's a good place to visit for peace. Some couples makes it a bit annoying. If you're single, it'd be pretty uncomfortable for you to watch the surrounding and environment.

  • Milan Poudel

ऐतिहासिक महत्त्वको ठाउँ, सुन्दर एवम् मनोरम स्थान, स्वच्छ र हराभरा ठाउँ, काठमाडौं कै मुटुमा अवस्थित, काठमाडौंको भीडभाडबाट मुक्त भएर प्रकृतिको काखमा रमाउन सकिने ।

  • Dharam Uprety (Dr. Uprety)

City centre, centreof access to sny parts of Kathmandu valley. But, crowded, high pollution during day light time due to large number of vehicle movement.

  • Ashish Jha

Beautiful place ... You can enjoy your day with your friend and girlfriend... Somehow it's also a red light area but a very beautiful place to visit....

  • Anant Shrestha

Enjoy your precious time with nature and your favourite person in the centre of kathmandu valley... Well organized enough space in grassy lands

  • Anish Jaiswal

It is great place to be and it has good environment with different kinds of tree. Here you can enjoy your spare time and feel the environment

  • Tilak Batala

Saraswati society of social work सबै का लागि परिवर्तनमा ध्यान सेवा दिने हाम्रो अभियान हाम्रो समाज राम्रो समाज Saraswati multiple campus

  • Prakash Neupane

This is the wonderful palace for mind relaxing. Peace environment, natural beauty, open area & well decorated. I just love this place.

  • Anand Shrestha

Nice place to hangout alone as I am single forever i felt soo refresh and relaxing from city sound at least for hours …

  • Juraj Lúdik

Nice place, but everything is old/rusty. After som reconstruction, it can be perfect place as “Garden of dreams”

  • Laxman Ghorsaine

सिर मात्र झुक्याएर ईश्वर पाईदैन ईश्वर पाउनको लागि त तपाईको मन झुक्न जरुरी हुन्छ। #शुभरात्री ❤️ …

  • Heli Pikkarainen

Historiallinen paikka Kathmandussa, lähellä Thamelia. Paikallisbussit lähtevät täältä mm.Bhaktapuriin.

  • Bhisma Raj Subedi

अहिले रत्न पार्क भित्र निकै सुन्दर बनाइएको रहेछ ...पैसा लिएर टिकट लिनु पर्ने ब्यबस्था गरेको रहेछ ।

  • Kev India

A spot of fresh air in oxygen deprived Katmandu. Felt so good I was dancing..no alcohol!

  • Sujit Thapa

संरक्षण र अझै राम्रो सङ्ग व्यवस्थापन गर्न सके सबैका लागि धेरै राम्रो ठाउँ हुने थियो।

  • Aatithya Electro Hub

फाल्तु समयमा यहाँ आयर बसेर युगल जोडिका चर्तीकला साथै बालबालिकाको लागि पिङ्ग पनि छ

  • Sunil Jirel

selfi त मेरो एउटा बाहाना हो । बस्तबमा म आफ्नो जिन्दगीको अनुभव चित्रण गर्दैछु

  • 温泉おやじ

夕方まで時間を持て余していたためカトマンズの排気ガスから逃れるために入園。 トイレもあり整備はされているが特筆すべきものは何もない。

  • Nirjal Adhikari

गर्लफ्रेन्ड सँग घुम्न जान सस्तो मस्तो, भित्र छन चै केही छैन है

  • Bheshraj Entertainment

Ratna park शुन्दर र काठमाण्डु को मुटुमा अवस्थित रत्न पार्क ।

  • Heera Surkheti

Park for the person's memory who invent नेपाल सम्बत। …

  • बर्खेलि दाई

रत्नपार्क मा मनभुलाउन घुम्नुत ठिकैहो तर सरसफाई चाहि भएन

  • पुरुषोत्तम खतिवडा

काठमाडौंको केन्द्र तथा रमाइलो शहरी दृश्यावलोन …

  • Pratik Pokharel

Peaceful place, visit family, couple, student …

  • karki bagaicha

नेपाल र नेपालिका भाषा,साहित्यका अगुवा पथप्रदर्शक।

  • Omkar Sapkota

उपत्यकाको भिडभाडबाट निस्किएर रमाउने मनोरम स्थान।

  • Deepak Shrestha

रत्नपार्कलाइ शंखधर पार्क पनि भन्ने गरिएकाे छ ।

  • SILENCE Ff

सारै राम्रो छ ratnapark मलाई मन पर्यो

  • Pramesh Nepal

अहिलेको अवस्थामा धेरै राम्रो छ।

  • chet yonjan tmg

शान्त र सुन्दर हाम्रो रत्नपार्क

  • Damber Poudyel

व्यवस्थापन राम्रो गरेकोे रहेछ,

  • Bikash

भिडभाड, फाेहाेर, अव्यवस्थित ।

  • Dipendra Shah

Beautiful place to visit

  • Ganesh Rokaya

मेरो प्यारो budhinanda

  • Ali Akbar

घुमफिर गर्न राम्रो छ ।

  • Saujanya Poudel

लास्टै फोहोरी ठाउँ

  • Gaurav Oli

पुरानो बस पार्क।

  • Nawraj Gautam

सुन्दर गाऊँबस्ती

  • zheng li

特别漂亮。外国人50卢比门票。

  • Amrit Shahi

सान्त र सुन्दर

  • Subash Bhandari

रमाइलो रहेछ ।

  • Astro Voice ज्याेतिषवाणी

सुन्दर बगैँचा

  • RAM NARAYAN Maharajan

यो असं होइन

  • Arun Rai

सुन्दर शहर

  • Sanjay Rai

राम्रो छ ।

  • parchanda Lamichhane

विजय को घर

  • raju tandukar

राम्राे छ।

  • Nabaraj Chamling Rai

सबै राम्रो

  • केशवः वशिष्ठवंशी

राम्रो छ।

  • Bishwa Bandhu Timsina

राम्रो छ।

  • madan bijale

रामो छ ।

  • Bhairabinfo Tv

राम्रो छ

  • Raj lama

लास्सो

  • TEMAL SEROPHERO

तेमाल

Similar places

Bhrikuti Mandap Park

1349 reviews

P829+GF6, Pradarshani Marg, Kathmandu 44600, Nepal

New Baneshwor Park

1067 reviews

M8QP+X7M, Kathmandu 44600, Nepal

Shankha Park

792 reviews

P8MV+93R, Pragati tole, Kathmandu 44600, Nepal

Jagadol Jhanda Park

728 reviews

Unnamed Road 44600, Budhanilkantha 44600, Nepal

Kamal Pokhari Park

610 reviews

P86G+49X, Kamal Pokhari St, Kathmandu 44600, Nepal

Pushpa Lal Park

378 reviews

Champadevi, Kirtipur-4, Kirtipur 44618, Nepal

Narayanchaur Park Naxal

321 reviews

Sama Marga, Kathmandu 44600, Nepal

Kapan E Micro Park

194 reviews

Milan Chowk Galli 01, Budhanilkantha 44600, Nepal

Gyaneshwor Community Park

189 reviews

P85J+8H5, ज्ञानेश्वर मार्ग, Kathmandu 44600, Nepal

बच्चाहरुको पार्क

176 reviews

P8WW+5VW, काठमाडौँ 44600, नेपाल